-
लेवी १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाल्नू र पुजारीले ती सबैलाई वेदीमाथि जलाऊन्। यो अग्निभेटी हो, आगोमा जलाएर चढाइने भेटी, जसको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।
-