९ उसले मेलबलिको बोसो आगोमा जलाएर यहोवा परमेश्वरको निम्ति चढाओस्।+ उसले ढाडनेरको बोसेपुच्छर काटेर निकालोस्। साथै आन्द्राभुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको सबै बोसो, १० कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो निकालोस्। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्।+