-
लेवी ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “‘यहोवा परमेश्वरलाई मेलबलि चढाउँदा यो नियम लागू गर्नू:+
-
-
लेवी ७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ उसले यी रोटीहरूबाट एक-एक वटा लेओस् र यहोवा परमेश्वरलाई पवित्र भागको रूपमा चढाओस्; यो पवित्र भाग मेलबलिको जनावरको रगत छर्कने पुजारीको हुनेछ।+
-