लेवी ८:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ अनि मोसाले हारुन र उनका छोराहरूलाई भने: “मासुलाई भेट हुने पालको प्रवेशद्वारनजिकै उसिन्नू+ र पुजारी नियुक्त गर्दा प्रयोग गरिएको टोकरीमा भएको रोटीसँगै त्यहीँ खानू किनकि परमेश्वरले मलाई यस्तो आज्ञा दिनुभएको छ, ‘हारुन र उनका छोराहरूले यो खाऊन्।’+
३१ अनि मोसाले हारुन र उनका छोराहरूलाई भने: “मासुलाई भेट हुने पालको प्रवेशद्वारनजिकै उसिन्नू+ र पुजारी नियुक्त गर्दा प्रयोग गरिएको टोकरीमा भएको रोटीसँगै त्यहीँ खानू किनकि परमेश्वरले मलाई यस्तो आज्ञा दिनुभएको छ, ‘हारुन र उनका छोराहरूले यो खाऊन्।’+