-
मर्कुस १३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उनीहरूले तिमीहरूलाई पक्रेर अदालत लैजाँदै गर्दा के बोल्ने भनी पहिल्यै चिन्ता नगर। तिमीहरू त्यही बोल, जे तिमीहरूलाई त्यतिखेरै थाह दिइनेछ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर पवित्र शक्तिको मदत पाएर बोल्नेछौ।+
-