लेवी २२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “‘पवित्र कुराहरू खाने अधिकार नभएको कसैले* पनि ती कुराहरू नखाओस्।+ पुजारीको विदेशी पाहुना वा ज्यालादारी मजदुरले पवित्र कुराहरू नखाओस्। गन्ती ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+
१० “‘पवित्र कुराहरू खाने अधिकार नभएको कसैले* पनि ती कुराहरू नखाओस्।+ पुजारीको विदेशी पाहुना वा ज्यालादारी मजदुरले पवित्र कुराहरू नखाओस्।
१० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+