-
प्रस्थान ४०:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ त्यसपछि भेट हुने पाललाई बादलले छोप्न थाल्यो र वासस्थान यहोवा परमेश्वरको महिमाले भरियो।+
-
-
गन्ती १२:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि यहोवा परमेश्वर बादलको खामोको रूपमा तल ओर्लनुभयो+ र भेट हुने पालको प्रवेशद्वारमा उभिनुभयो। त्यसपछि उहाँले हारुन र मरियमलाई बोलाउनुभयो। अनि तिनीहरू दुवै जना अगाडि आए।
-
-
१ राजा ८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बादलले गर्दा पुजारीहरूले त्यहाँ उभिएर सेवा गर्न सकेनन् किनकि यहोवा परमेश्वरको भवन यहोवाको महिमाले भरिएको थियो।+
-