गन्ती २६:५९ पवित्र बाइबल नयाँ संसार अनुवाद ५९ अम्रामकी पत्नीको नाम योकेबेद थियो।+ तिनी मिश्र देशमा लेविबाट जन्मेकी छोरी थिइन्। तिनले अम्रामबाट हारुन, मोसा र उनीहरूकी दिदी मरियमलाई जन्माइन्।+
५९ अम्रामकी पत्नीको नाम योकेबेद थियो।+ तिनी मिश्र देशमा लेविबाट जन्मेकी छोरी थिइन्। तिनले अम्रामबाट हारुन, मोसा र उनीहरूकी दिदी मरियमलाई जन्माइन्।+