२७“तिमीले बबुल काठको वेदी बनाउनू;+ त्यसको लम्बाइ पाँच हात र चौडाइ पाँच हात होस्। वेदी चारकुने होस् र त्यसको उचाइ तीन हात* होस्।+२ वेदीको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाउनू।+ वेदीलाई तामाले मोहोर्नू।+
७ पुजारीले भेट हुने पालभित्र यहोवा परमेश्वरसामु भएको सुगन्धित धूप बाल्ने वेदीका सिङहरूमा अलिकति रगत लगाइदेऊन्;+ बाँकी रगतचाहिँ भेट हुने पालको प्रवेशद्वारनजिकै भएको अग्निभेटी चढाउने वेदीको मुनिपट्टि खन्याइदेऊन्।+