प्रस्थान २६:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ पर्दालाई खीपमा झुन्ड्याउनू र साक्षीपाटी* राखिएको सन्दुकलाई* पर्दापछाडि राख्नू।+ त्यस पर्दाले पवित्र कोठा*+ र महापवित्र कोठालाई*+ छुट्ट्याउनेछ। हिब्रू ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर पालको दोस्रो पर्दापछाडि+ महापवित्र कोठा थियो।+
३३ पर्दालाई खीपमा झुन्ड्याउनू र साक्षीपाटी* राखिएको सन्दुकलाई* पर्दापछाडि राख्नू।+ त्यस पर्दाले पवित्र कोठा*+ र महापवित्र कोठालाई*+ छुट्ट्याउनेछ।