-
प्रस्थान २७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “वासस्थानभित्र उज्यालो पार्न पानसको दियो कहिल्यै निभ्न नदिनू। दियो सधैँ बलिरहोस् भनेर तिमीले इस्राएलीहरूलाई जैतुनको शुद्ध तेल ल्याउने आज्ञा दिनू।+
-