प्रस्थान ४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ अनि यहोवा परमेश्वरले हारुनलाई भन्नुभयो: “मोसालाई भेट्न निर्जनभूमिमा जाऊ।”+ उनी त्यहाँ गए र साँचो परमेश्वरको डाँडामा मोसालाई भेटे+ अनि तिनलाई म्वाइँ खाएर अभिवादन गरे।*
२७ अनि यहोवा परमेश्वरले हारुनलाई भन्नुभयो: “मोसालाई भेट्न निर्जनभूमिमा जाऊ।”+ उनी त्यहाँ गए र साँचो परमेश्वरको डाँडामा मोसालाई भेटे+ अनि तिनलाई म्वाइँ खाएर अभिवादन गरे।*