प्रस्थान १७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अनि मोसाले यहोसुलाई भने:+ “केही मानिसहरू छान र अमालेकीहरूसित लड्न जाऊ। मचाहिँ साँचो परमेश्वरले मलाई आफूसँगै लैजाऊ भन्नुभएको लौरो लिएर भोलि पहाडको टाकुरामा उभिनेछु।” प्रस्थान २४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि मोसा र तिनका सेवक यहोसु त्यहाँबाट हिँडे;+ मोसाचाहिँ साँचो परमेश्वरको डाँडासम्मै गए।+
९ अनि मोसाले यहोसुलाई भने:+ “केही मानिसहरू छान र अमालेकीहरूसित लड्न जाऊ। मचाहिँ साँचो परमेश्वरले मलाई आफूसँगै लैजाऊ भन्नुभएको लौरो लिएर भोलि पहाडको टाकुरामा उभिनेछु।”