-
यर्मिया ३१:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ टाढाबाट यहोवा मकहाँ आउनुभयो र भन्नुभयो:
“मैले तिमीलाई माया गरेको छु; मेरो माया सधैँभरि रहनेछ।
मैले तिमीलाई अटल प्रेम देखाएर आफूतिर खिचेको छु।+
-