प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर बालाम ती मानिसहरूसित गएकोले यहोवा परमेश्‍वरको क्रोध दन्क्यो अनि उहाँका एक जना स्वर्गदूत आएर उनको बाटो छेके। बालाम आफ्नो गधामाथि थिए अनि उनका दुई जना सहयोगी पनि उनीसँगै थिए।

  • १ इतिहास २१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ दाउदले आफ्नो आँखा उठाएर हेर्दा यहोवा परमेश्‍वरको स्वर्गदूतलाई पृथ्वी र स्वर्गको बीचमा उभिरहेको देखे। ती स्वर्गदूतको हातमा तरबार थियो+ र उनले त्यो तरबार यरुसलेमतर्फ पसारेका थिए। तब दाउद र नाइकेहरू, जसले भाङ्‌ग्रा ओढेका थिए,+ तिनीहरू तुरुन्तै भुईँमा घोप्टो परे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने