२ कोरिन्थी ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अब यदि लिखित व्यवस्था, जसले मृत्युको सजाय दिन्छ अनि जसका अक्षरहरू ढुङ्गामा खोपिएका छन्,+ त्यो त यत्तिको महिमित भएर आयो कि मोसाको मुहारको महिमा, जो हराएर जाने थियो, त्यसलाई इस्राएलीहरूले हेर्न सकेनन्+ भने
७ अब यदि लिखित व्यवस्था, जसले मृत्युको सजाय दिन्छ अनि जसका अक्षरहरू ढुङ्गामा खोपिएका छन्,+ त्यो त यत्तिको महिमित भएर आयो कि मोसाको मुहारको महिमा, जो हराएर जाने थियो, त्यसलाई इस्राएलीहरूले हेर्न सकेनन्+ भने