उत्पत्ति ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर हाबिलले भने आफ्नो बगालबाट पहिले जन्मेका+ केही पाठा लगे र ती पाठाहरू बोसोसमेत यहोवा परमेश्वरलाई चढाए। परमेश्वरले हाबिल र तिनको भेटी स्विकार्नुभयो।+
४ तर हाबिलले भने आफ्नो बगालबाट पहिले जन्मेका+ केही पाठा लगे र ती पाठाहरू बोसोसमेत यहोवा परमेश्वरलाई चढाए। परमेश्वरले हाबिल र तिनको भेटी स्विकार्नुभयो।+