-
प्रस्थान २२:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा अरू कुनै पाल्तु पशु राख्न दियो तर कसैले नदेखेको बेला त्यो पशु मऱ्यो, अङ्गभङ्ग भयो वा कसैले लिएर गयो भने ११ त्यो पशु राखिदिने व्यक्तिले छिमेकीको पशु आफूले लिएको होइन वा त्यसलाई आफूले केही गरेको छैन भनेर यहोवा परमेश्वरसामु कसम खाओस् अनि पशुको मालिकले त्यो कुरा स्वीकार गरोस्। छिमेकीको पशु राखिदिने व्यक्तिले त्यसको क्षतिपूर्ति तिर्नुपर्दैन।+
-