-
लेवी ५:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ उसले तोकिएको मोलबराबरको एउटा निष्खोट थुमा आफ्नो बगालबाट छानोस् र दोषभेटी चढाउन पुजारीसामु ल्याओस्।+ अनि उसले अनजानमा गरेको गल्तीको लागि पुजारीले उसको निम्ति प्रायश्चित गरिदेऊन् र उसले क्षमा पाउनेछ।
-