-
लेवी ४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि अभिषिक्त पुजारीले+ बहरको अलिकति रगत भेट हुने पालभित्र ल्याऊन्।
-
-
लेवी १६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “अनि प्रायश्चितको निम्ति पापभेटीको रूपमा जुन बहर र पाठोको रगत महापवित्र कोठामा ल्याइएको थियो, ती बहर र पाठोलाई छाउनीबाहिर लगियोस्। त्यसपछि तिनीहरूको छाला, मासु र गोबर आगोमा जलाइयोस्।+
-
-
हिब्रू १३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ किनकि जुन पशुको रगत प्रधानपुजारीले पापभेटीको रूपमा पवित्र ठाउँभित्र लैजान्छन्, त्यस पशुको शरीर छाउनीबाहिर लगेर जलाइन्छ।+
-