प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि आन्द्राभुँडी ढाक्ने बोसो,+ कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला र त्यसमाथि भएको बोसो लिनू र त्यसलाई वेदीमा जलाइदिनू।+ १४ तर बहरको मासु, छाला र गोबरचाहिँ छाउनीबाहिर जलाइदिनू। यो पापभेटी* हो।

  • लेवी ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ उसले मेलबलिको बोसो आगोमा जलाएर यहोवा परमेश्‍वरको निम्ति चढाओस्‌।+ उसले ढाडनेरको बोसेपुच्छर* काटेर निकालोस्‌। साथै आन्द्राभुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको सबै बोसो,

  • लेवी ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “‘तिमीहरू जहाँ बसे पनि यो नियम तिमीहरूका पुस्तौँपुस्तासम्म लागू हुनेछ: तिमीहरूले बोसो र रगत खाँदै नखानू।’”+

  • लेवी ४:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘तिनले पापभेटीको रूपमा चढाउन ल्याइएको बहरको सबै बोसो झिकून्‌: आन्द्रा-भुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको बोसो, ९ दुइटै मिर्गौला र त्यसमा भएको बोसो अर्थात्‌ कम्मरनेरको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्‌।+

  • लेवी ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसपछि तिनले अग्निभेटीको थुमालाई नजिकै ल्याए अनि हारुन र उनका छोराहरूले त्यस थुमाको टाउकोमाथि आफ्नो हात राखे।+

  • लेवी ८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनले त्यस थुमालाई टुक्राटुक्रा पारे र त्यसको टाउको, मासुका टुक्राहरू र बोसो* जलाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने