-
लेवी १९:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पर्सिपल्ट खाएमा त्यो घिनलाग्दो हुनेछ; परमेश्वरले त्यसलाई स्विकार्नुहुनेछैन। ८ यसरी खानेले आफ्नो गल्तीको सजाय भोग्नेछ किनकि उसले यहोवा परमेश्वरको निम्ति चढाइएको पवित्र कुरालाई अपवित्र तुल्यायो। त्यसैले उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*
-