-
इजकिएल ४३:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “‘वेदीलाई पापबाट चोख्याएपछि बथानबाट एउटा निष्खोट बहर र बगालबाट एउटा निष्खोट थुमा ल्याएर चढाउनू। २४ ती ल्याएर यहोवासामु अर्पण गर्नू। पुजारीहरूले तिनमा नुन छर्कून्+ र यहोवाको निम्ति अग्निभेटीको रूपमा चढाऊन्।
-