प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १४:१२-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर तिमीहरूले यी चराचुरुङ्‌गी नखानू: चील, मलाहा-चील, कालो गिद्ध,+ १३ रातो चील, कालो चील र सबै किसिमका चील, १४ सबै किसिमका काग, १५ सुतुरमुर्ग,* लाटोकोसेरो, गङ्‌गाचील, सबै किसिमका बाज, १६ सानो खालको लाटोकोसेरो, लामो कान हुने लाटोकोसेरो, राजहाँस, १७ घाउँके हावासील,* गिद्ध, जलेवा, १८ गरुड, सबै किसिमका बकुल्ला, फाप्रेचरा र चमेरो। १९ पखेटा भएका र झुन्डमा रहने किराफट्‌याङ्‌ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्‌। तिमीहरूले ती नखानू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने