मत्ति ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ युहन्ना उँटको रौँबाट बनेको लुगा लगाउँथे अनि कम्मरमा छालाको पटुका कस्थे।+ तिनी सलह र वन-मह खान्थे।+ मर्कुस १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ युहन्ना उँटको रौँबाट बनेको लुगा लगाउँथे, कम्मरमा छालाको पटुका कस्थे+ अनि सलह र वन-मह खान्थे।+
४ युहन्ना उँटको रौँबाट बनेको लुगा लगाउँथे अनि कम्मरमा छालाको पटुका कस्थे।+ तिनी सलह र वन-मह खान्थे।+