लेवी १७:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ कुनै स्वदेशी वा विदेशीले मरेको जनावरको मासु वा जङ्गली जनावरले मारेको जनावरको मासु खाएमा+ उसले आफ्नो लुगा धोओस्, नुहाओस् र ऊ साँझसम्म अशुद्ध रहोस्;+ त्यसपछि ऊ शुद्ध हुनेछ। १६ तर उसले लुगा धोएन र नुहाएन भने उसले आफ्नो गल्तीको सजाय भोग्नेछ।’”+
१५ कुनै स्वदेशी वा विदेशीले मरेको जनावरको मासु वा जङ्गली जनावरले मारेको जनावरको मासु खाएमा+ उसले आफ्नो लुगा धोओस्, नुहाओस् र ऊ साँझसम्म अशुद्ध रहोस्;+ त्यसपछि ऊ शुद्ध हुनेछ। १६ तर उसले लुगा धोएन र नुहाएन भने उसले आफ्नो गल्तीको सजाय भोग्नेछ।’”+