प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ म तिमीहरूलाई मेरो प्रजाको रूपमा स्विकार्नेछु र म नै तिमीहरूका परमेश्‍वर हुनेछु।+ अनि मिश्रीहरूको थिचोमिचोबाट छुटकारा दिने परमेश्‍वर म यहोवा नै हुँ भनेर तिमीहरूले थाह पाउनेछौ।

  • प्रस्थान २९:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ तिनीहरूमाझ बास गर्नको लागि तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउने म यहोवा नै तिनीहरूका परमेश्‍वर हुँ भनेर तिनीहरूले पक्कै थाह पाउनेछन्‌।+ म यहोवा तिनीहरूका परमेश्‍वर हुँ।

  • होसे ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “इस्राएल ठिटै छँदा मैले उसलाई माया गरेँ,+

      मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने