प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘तिमीहरूले आफूलाई शुद्ध राख र पवित्र पार+ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

  • लेवी २०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तिमीहरू मेरो पवित्र जाति होओ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा पवित्र छु+ अनि मैले तिमीहरूलाई आफ्नो जन बनाउन अरू जातिहरूबाट अलग्गै छुट्ट्याएको छु।+

  • यहोसु २४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तब यहोसुले मानिसहरूलाई भने: “के तिमीहरू साँच्चै यहोवा परमेश्‍वरको मात्र उपासना गरिरहन सक्छौ? उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ;+ उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको उहाँ सहनुहुन्‍न।+ उहाँले तिमीहरूका अपराध* र पापहरू क्षमा गर्नुहुनेछैन।+

  • १ समुएल २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाजस्तो पवित्र कोही छैन,

      तपाईँजस्तो अरू कोही छैन+

      अनि हाम्रा परमेश्‍वरजस्तो चट्टान अरू कोही छैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने