-
गन्ती ६:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “‘नाजिरीहरूका लागि यो नियम लागू हुनेछ: उसको नाजिरी जीवन पूरा भएपछि+ उसलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याइयोस्। १४ त्यहाँ उसले यहोवा परमेश्वरलाई यी भेटीहरू चढाओस्: अग्निभेटीको रूपमा भेडाको एक वर्षे निष्खोट पाठो,+ पापभेटीको रूपमा भेडाको एक वर्षे निष्खोट पाठी,+ मेलबलिको* रूपमा एउटा निष्खोट थुमा,+
-