-
लेवी १४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “शुद्ध हुन आएको व्यक्तिले चाहिँ आफ्नो लुगा धोओस्, कपाल र जीउको सबै रौँ खौरोस् र नुहाओस् अनि ऊ शुद्ध हुनेछ। त्यसपछि ऊ छाउनीभित्र आउन सक्छ तर सात दिनसम्म ऊ आफ्नो पालबाहिरै बसोस्।
-