- 
	                        
            
            लेवी १५:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४ “‘धातु बगेको मानिस सुतेको ओछ्यान र ऊ बसेको सबै सामान अशुद्ध होस्। ५ जसले उसको ओछ्यान छुन्छ, उसले आफ्नो लुगा धोओस् र नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहोस्।+ ६ धातु बगेको मानिस बसेको कुनै पनि कुरामा जो बस्छ, उसले आफ्नो लुगा धोओस् र नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहोस्।
 
 -