लेवी २३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू।
२७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू।