हिब्रू ९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ हो, मोसाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ+ अनि रगत नबगाईकन पाप क्षमा हुँदैन।+