व्यवस्था १२:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तर तिमीहरूले कहिल्यै रगत नखाने अठोट गर्नू+ किनभने रगतमा जीवन हुन्छ।+ त्यसैले तिमीहरूले मासुसँगै जीवन नखानू।
२३ तर तिमीहरूले कहिल्यै रगत नखाने अठोट गर्नू+ किनभने रगतमा जीवन हुन्छ।+ त्यसैले तिमीहरूले मासुसँगै जीवन नखानू।