- 
	                        
            
            व्यवस्था १८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१२ यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ। अनि यस्ता घिनलाग्दा कामहरू गरेकोले नै यहोवा तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूको सामुन्नेबाट धपाउँदै हुनुहुन्छ।
 
 -