प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू; माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू।+

  • प्रस्थान २०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिमीहरूले सुन वा चाँदीको मूर्ति नबनाउनू; मबाहेक अरू कसैको उपासना नगर्नू।+

  • व्यवस्था २७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “‘कुँदेर वा धातु पगालेर मूर्ति बनाउने र त्यसलाई लुकाएर राख्ने मानिस श्रापित होस्‌।+ किनभने कालिगडले* बनाएका यस्ता कुरालाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ।’+ (तब सबैले ‘आमिन!’* भनून्‌।)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने