प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “‘तिमीहरू जहाँ बसे पनि यो नियम तिमीहरूका पुस्तौँपुस्तासम्म लागू हुनेछ: तिमीहरूले बोसो र रगत खाँदै नखानू।’”+

  • लेवी १७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “‘तिमीहरूले खान हुने जङ्‌गली जनावर या चराचुरुङ्‌गी कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले सिकार गरेर ल्याएमा उसले त्यसको रगत निथारेर+ भुईँमा पुरिदेओस्‌।

  • व्यवस्था १२:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तर तिमीहरूले कहिल्यै रगत नखाने अठोट गर्नू+ किनभने रगतमा जीवन हुन्छ।+ त्यसैले तिमीहरूले मासुसँगै जीवन नखानू।

  • प्रेषित १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्‌याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ।

  • प्रेषित १५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्‌याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्‌। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्‌!”*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने