- 
	                        
            
            लेवी ८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१४ तिनले पापभेटीको बहर ल्याए अनि हारुन र उनका छोराहरूले त्यस बहरको टाउकोमाथि आफ्नो हात राखे।+
 
 - 
                                        
 
- 
	                        
            
            लेवी ८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१७ तर बहरको बाँकी सबै भाग अर्थात् त्यसको छाला, मासु र गोबर तिनले छाउनीबाहिर जलाउन लगाए।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे।
 
 - 
                                        
 
- 
	                        
            
            हिब्रू १३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
११ किनकि जुन पशुको रगत प्रधानपुजारीले पापभेटीको रूपमा पवित्र ठाउँभित्र लैजान्छन्, त्यस पशुको शरीर छाउनीबाहिर लगेर जलाइन्छ।+
 
 -