गन्ती १९:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि पुजारीले देवदारको हाँगा, हिसप*+ र सिन्दूरे रङ्गको कपडा लिएर ती सबैलाई गाई जलिरहेको आगोमा फालिदेऊन्। ७ अनि पुजारीले आफ्नो लुगा धोऊन् र नुहाऊन्। त्यसपछि तिनी छाउनी फर्कन सक्छन्। तर तिनी साँझसम्म अशुद्ध रहनेछन्।
६ अनि पुजारीले देवदारको हाँगा, हिसप*+ र सिन्दूरे रङ्गको कपडा लिएर ती सबैलाई गाई जलिरहेको आगोमा फालिदेऊन्। ७ अनि पुजारीले आफ्नो लुगा धोऊन् र नुहाऊन्। त्यसपछि तिनी छाउनी फर्कन सक्छन्। तर तिनी साँझसम्म अशुद्ध रहनेछन्।