प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “तिमीहरूले भेडाबाख्रा र गाईवस्तुको पहिलो सन्तानलाई यहोवा तिमीहरूका परमेश्‍वरको निम्ति अर्पण गर्नू।+ तिमीहरूले पहिले जन्मेको बहरलाई कुनै काममा नलगाउनू र पहिले जन्मेको पाठोको ऊन नकत्रनू।

  • व्यवस्था १५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तर त्यस जनावरमा खोट छ अर्थात्‌ त्यो जनावर लङ्‌गडो छ, अन्धो छ वा अरू कुनै किसिमको ठूलो खोट छ भने तिमीहरूले त्यसलाई यहोवा परमेश्‍वरको निम्ति बलि नचढाउनू।+

  • व्यवस्था १७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “तिमीहरूले खोट भएको वा चोटपटक लागेको बहर वा भेडा यहोवा परमेश्‍वरलाई नचढाउनू किनभने यस्ता भेटीलाई यहोवा तिमीहरूका परमेश्‍वर घृणा गर्नुहुन्छ।+

  • मलाकि १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिमीहरू अन्धो पशु बलि चढाउन ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।” लङ्‌गडो वा रोगी पशु ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।”’”+

      “त्यस्तो पशु तिमीहरूका राज्यपाललाई एक चोटि दिई हेर त। के तिनी तिमीहरूसँग खुसी हुनेछन्‌ वा तिमीहरूलाई निगाह देखाउनेछन्‌?” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

  • हिब्रू ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ख्रिष्ट, जसले सदा कायम रहने पवित्र शक्‍तिद्वारा परमेश्‍वरसामु निष्खोट बलिको रूपमा आफूलाई चढाउनुभयो, उहाँको रगतले+ हाम्रो अन्तस्करणलाई मरेका कामहरूबाट झनै कत्ति शुद्ध पार्ला+ ताकि हामीले जीवित परमेश्‍वरलाई पवित्र सेवा चढाउन सकौँ?+

  • १ पत्रुस १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर निष्खोट अनि बेदाग पाठो+ अर्थात्‌ ख्रिष्टको अमूल्य रगतद्वारा+ पाएका हौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने