- 
	                        
            
            लेवी ६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१२ वेदीको आगो बलिरहोस्; त्यो निभ्न नपाओस्। पुजारीले हरेक बिहान त्यहाँ दाउरा थपून् र दाउरामाथि अग्निभेटीको जनावर मिलाएर राखून् अनि त्यसमाथि मेलबलिको बोसो राखेर जलाऊन्।+
 
 -