लेवी २५:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ तिमीहरूले ऊसित क्रूर व्यवहार नगर्नू;+ तिमीहरूले आफ्नो परमेश्वरको डर मान्नू।+ हितोपदेश १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको डर मान्नु ज्ञानको सुरुवात हो।+ मूर्खले मात्र बुद्धि र अर्तीलाई तुच्छ ठान्छ।+ हितोपदेश ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।
१३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।