व्यवस्था १२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जब तिमीहरू यर्दन पार गरेर त्यहाँ पुग्छौ+ र यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकारस्वरूप दिनुहुने देशमा बसोबास गर्न थाल्छौ, तब उहाँले तिमीहरूलाई वरपरका सबै शत्रुबाट अवश्य विश्राम दिनुहुनेछ र तिमीहरू सुरक्षित रहनेछौ।+ भजन ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ शान्तसित म पल्टनेछु र निदाउनेछु+किनकि हे यहोवा, तपाईँले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।+ हितोपदेश १:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ मेरो कुरा ध्यान दिएर सुन्ने सुरक्षित रहनेछ+अनि विपत्तिको डरले उसलाई पिरोल्नेछैन।”+
१० जब तिमीहरू यर्दन पार गरेर त्यहाँ पुग्छौ+ र यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकारस्वरूप दिनुहुने देशमा बसोबास गर्न थाल्छौ, तब उहाँले तिमीहरूलाई वरपरका सबै शत्रुबाट अवश्य विश्राम दिनुहुनेछ र तिमीहरू सुरक्षित रहनेछौ।+