-
लेवी २५:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० ज्यालादारी मजदुर वा प्रवासीलाई जस्तो व्यवहार गर्छौ, ऊसित पनि त्यस्तै व्यवहार गर्नू।+ उसले तिमीकहाँ स्वर्ण वर्षसम्म काम गरोस्।
-
-
कलस्सी ४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हे मालिकहरू हो, आफ्ना दासहरूसित न्यायोचित र निष्पक्ष व्यवहार गर, यो जानेर कि स्वर्गमा तिमीहरूको पनि एक जना मालिक हुनुहुन्छ।+
-