-
१ राजा १८:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ हाम्रो लागि दुई वटा बहर ल्याओ। बाआलका भविष्यवक्ताहरूले एउटा बहर लिऊन् र त्यसलाई टुक्राटुक्रा पारेर दाउरामाथि राखून्। तर त्यसमा आगो नलगाऊन्। अर्को बहरचाहिँ म लिनेछु र त्यसलाई टुक्राटुक्रा पारेर दाउरामाथि राख्नेछु। तर म त्यसमा आगो लगाउनेछैनँ।
-