-
लेवी २७:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तर परमेश्वरको निम्ति छुट्ट्याइसकेको जमिन केही गरी उसले फेरि किन्न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरोस्। त्यसपछि त्यो जमिन उसको हुनेछ।
-