प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूले ५० औँ वर्षलाई पवित्र मान्‍नू अनि देशका सारा बासिन्दालाई स्वतन्त्रताको घोषणा गर्नू।+ यो तिमीहरूको लागि स्वर्ण वर्ष हुनेछ अनि तिमीहरू प्रत्येकले आफूले बेचेको सम्पत्ति फिर्ता पाउनेछौ र तिमीहरू आ-आफ्नो परिवारकहाँ फर्कन सक्नेछौ।+

  • लेवी २५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “‘तर ऊसित आफूले बेचेको जमिन फेरि किन्‍ने औकात छैन भने जमिन जसले किनेको हो, स्वर्ण वर्षसम्म त्यही व्यक्‍तिको हुनेछ।+ स्वर्ण वर्षमा भने उसले आफूले बेचेको जमिन फिर्ता पाउनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने