प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २७:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘यदि कसैले यहोवा परमेश्‍वरलाई अर्पण गर्न योग्य कुनै जनावर चढाउने भाकल गर्छ भने उसले यहोवा परमेश्‍वरलाई चढाउने त्यो जनावर उहाँको नजरमा पवित्र हुनेछ। १० एक चोटि भाकल गरिसकेपछि उसले राम्रोको सट्टा नराम्रो वा नराम्रोको सट्टा राम्रो जनावर नसाटोस्‌। उसले साट्‌यो भने ती दुवै जनावर पवित्र हुनेछन्‌ अर्थात्‌ सुरुमा भाकल गरेको जनावर र पछि साटेको जनावर।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने