गन्ती २६:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ तर हेपेरका छोरा सलोफादका भने छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए।+ तिनीहरूको नाम महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह थियो।+
३३ तर हेपेरका छोरा सलोफादका भने छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए।+ तिनीहरूको नाम महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह थियो।+