-
गन्ती ३:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले घराना-घरानाअनुसार लेविको कुलको नाम दर्ता गर्दा एक महिना र सोभन्दा माथिको उमेरका पुरुषहरूको सङ्ख्या २२ हजार थियो।
-